- पार्टीले युवा संघलाई तीन प्रमुख जिम्मेवारी दिएको जानकारी दिदै जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउने विदेशीको दलाल बनेर एनजीओ आइएनजीओ मार्फत देशलाई बर्बाद पार्ने विदेशीसँग आर्थिक लाभ लिने सबैको नाम र विवरण संकलन गर्ने जिम्मेवारी दिएको बताएका छन् ।
काठमाडौँ :नेकपा एमालेले राष्ट्रिय युवा संघ नेपाललाई तीन प्रमुख जिम्मेवारी दिएको छ ।
एमाले नेता महेश बस्नेतका अनुसार पार्टीले युवा संघलाई तीन प्रमुख जिम्मेवारी दिएको जानकारी दिदै जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउने विदेशीको दलाल बनेर एनजीओ आइएनजीओ मार्फत देशलाई बर्बाद पार्ने विदेशीसँग आर्थिक लाभ लिने सबैको नाम र विवरण संकलन गर्ने जिम्मेवारी दिएको बताएका छन् ।
त्यस्तै भदौ २४ गते सरकारी सम्पत्ति व्यक्तिगत सम्पत्ति र प्रहरी चौकी आगजनी गर्ने नष्ट गर्ने र तोडफोड गर्ने सबैको तथ्य प्रमाण जुटाएर कारबाही अघि बढाउने र देशभरका प्रत्येक टोलमा डिजिटल जेनेरसन फोर्स (डिजी फोर्स ) टोल सुरक्षा समूह गठन गर्ने जिम्मेवारी दिएको नेता बस्नेतले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’